गृह · शब्दकोश

व्यवधान

[ना.]

१. कुनै कुरालाई खण्डित गर्ने वस्तु वा कार्य।

२. छेकबार; आड; ओट।

३. बिचमा छेक्ने वस्तु; पर्दा; आवरण।

४. बिथोल्ने काम; बाधा; अड्काउ।

⟵ फेरि सूचीमा जानुहोस्