गृह · शब्दकोश

ओइरनु

[सक्रि.]

१. जाइ लाग्नु।

२. तरल, धुलो वा दानादार वस्तु धेरै पोखिनु वा चुहिनु।

३. लस्कर लाग्नु।

४. कल, कोल आदिमा धानमकै पिँध्नका लागि हाल्नु।

५. चुलो, अगेनो आदिमा बसालिएको भाँडामा पकाउनका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु।

६. रिसले कुनै वस्तु कसैलाई धेरै दिनु।

⟵ फेरि सूचीमा जानुहोस्