गृह · शब्दकोश

शुश्रूषा

[ना.]

१. अशक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार; टहल; सेवा।

२. आज्ञापालन।

३. कुनै कुरा सुन्ने वा जान्ने चाहना।

⟵ फेरि सूचीमा जानुहोस्