गृह · शब्दकोश

ओखतीमुलो

[ना.]

१. उपचार।

२. औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी।

३. विभिन्न प्रकारका औषधी; औषधीहरूको समूह।

⟵ फेरि सूचीमा जानुहोस्