गृह · शब्दकोश

धुमधाम

[क्रिवि.]

पूरा उत्साह, औकात र शक्ति लगाइने गरी।

[ना.]

१. अत्यन्त; ज्यादै; धेरै; असाध्य।

२. अत्यन्त फुर्ती; रोबरवाफ; धुमधडाका।

३. उधुम; अचाक्ली; उत्पात।

⟵ फेरि सूचीमा जानुहोस्