ठेगान

[ना.]

१. कामको बन्दोबस्त; प्रबन्ध

२. कुनै कामको टुङ्गो लगाइ; थिति बसाइ; निधो; थान्को

३. घर वा डेरा बसेको निश्चित ठाउँ; थातथलो; पत्ता