गृह · शब्दकोश
१. कसैले चाल नपाउने गरी भाग्ने काम; सुइँकुच्चा।
२. घोडा, गधा आदिका गोडाको टेक्ने भाग; घोडा आदिको खुर।
⟵ फेरि सूचीमा जानुहोस्