गृह · शब्दकोश

पन्ध्र

[वि.]

१. दश र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५ को अङ्क।

२. दश र पाँचका योगसङ्ख्याको; गन्तीका क्रममा चौधपछि आउने।

⟵ फेरि सूचीमा जानुहोस्