गृह · शब्दकोश

आरोह

[ना.]

१. अग्लो जमिन; उच्च स्थान।

२. चढाइ; धावा।

३. चढ्ने वा उक्लने काम।

४. पहाड आदि चढ्ने उक्लने काम।

५. बोल्दा वा वाचन गर्दा स्वर उरालिँदै जाने प्रवृत्ति।

६. सङ्गीतमा निम्न स्वरबाट क्रमशः स्वर चढाउँदै लैजाने काम।

⟵ फेरि सूचीमा जानुहोस्