वाचन

[ना.]

१. बाच्ने, पाठ गर्ने वा पढेर सुनाउने काम; कथन

२. विधायिका सभा, बैठक आदिमा कुनै विधेयक, प्रस्ताव आदि प्रस्तुत गर्दा हुने आवृत्ति वा पाठ