१. गुलाफजस्तो रङको; हल्का रातो रङ भएको।
२. गुलाफसम्बन्धी; गुलाफको।
३. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि)।