गृह · शब्दकोश

करौँती

[ना.]

१. पाकेपछि कालो र गुलियो हुने, मसिना फल फल्ने एक काँडादार वृक्ष; त्यसकै फल।

२. सानो करौँतो; सानो खालको आरा।

⟵ फेरि सूचीमा जानुहोस्