गृह · शब्दकोश

सन्चो

[ना.]

१. आपत्, झन्झट, बाधा आदि केही नरहेको स्थिति; सुबिस्ता; आनन्द।

२. रुघाखोकीमा खाइने एक ओखतीको नाम।

३. रोग, पीडा आदिको निवारण; आरोग्य; सन्च।

⟵ फेरि सूचीमा जानुहोस्