गृह · शब्दकोश

आडा

[वि.]

१. विघ्नबाधा।

२. साँघुरो; अप्ठेरो।

[ना.]

१. आड; आधार।

२. जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठ।

३. टेवा; टेको।

४. पिँजराभित्र चरा बस्ने टाँड।

५. सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा।

⟵ फेरि सूचीमा जानुहोस्