गृह · शब्दकोश

सुगा

[ना.]

सिकसिकोपन; फोहोरीपन।

[ना.]

रातो, मोटो चुच्चो र जिउमा हरिया प्वाँख हुने, मान्छेको बोली नक्कल गर्ने एक चरो।

⟵ फेरि सूचीमा जानुहोस्