गृह · शब्दकोश
भरियाहरूले सामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पिँधमा अड्याउने प्रायः तेर्सो हातो हुने चोके भएको बलियो लट्ठी; आडा।
⟵ फेरि सूचीमा जानुहोस्