गृह · शब्दकोश

टेवा

[ना.]

आधार; अडान; टेको।

[ना.]

नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्