गृह · शब्दकोश

तालुक

[ना.]

१. कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैनाथ।

२. जवाफदेही रहेका कुराको वास्ता; सरोकार।

⟵ फेरि सूचीमा जानुहोस्