गृह · शब्दकोश

सहयोगी

[वि.]

१. पूरक।

२. मद्दत गर्ने व्यक्ति।

३. परस्परमा सहयोगका साथ वा मिलेर गरिने (कार्यक्रम आदि)।

४. सहयोग गर्ने; मद्दत दिने; मद्दतगार।

⟵ फेरि सूचीमा जानुहोस्