अर्थशास्त्र

[ना.]

धनको उत्पत्ति, उपभोग, विनिमय, वितरण आदिको विवेचना गरिएको शास्त्र; सम्पत्तिमनुष्यका सम्बन्धको व्याख्या गर्ने समाजशास्त्रको एक अङ्ग