समाजशास्त्र
[ना.]
समाज र यसका संरचनाको सैद्धान्तिक अध्ययन गर्ने विद्या; मानवसमाज तथा संस्कृतिको उत्पत्ति, विकास आदिको विवेचना गरिएको शास्त्र।