गृह · शब्दकोश

अर्क

[ना.]

१. आँक; मन्दार।

२. आइतवार।

३. उत्तरा फाल्गुनी नक्षत्र।

४. तामा (धातु)।

५. बाह्रको सङ्ख्या।

६. सूर्य।

[ना.]

फलफूल, अनाज आदि उसिनेर बाफको रूपमा निकालेको रस वा पसिना; अरक।

⟵ फेरि सूचीमा जानुहोस्