अरक

[ना.]

सडाएका चिज उमालेर बाफबाट निकालेको रस; आसव; रक्सी; तेजाब; अर्क२।

[ना.]

सूर्यलाई चढाउन तयार पारिएको जल वा दुध; सूर्यलाई जल वा दुध चढाउने क्रिया वा प्रक्रिया; अर्घ्य