गृह · शब्दकोश

मन्दार

[ना.]

१. आँकको रुख।

२. इन्द्रको नन्दनवनका पाँच प्रसिद्ध वृक्षमध्ये एक।

३. धतुरोको बोट।

४. स्वर्ग।

५. हात्ती।

६. हिरण्यकशिपुको एक पुत्रको नाम।

⟵ फेरि सूचीमा जानुहोस्