गृह · शब्दकोश

आँक

[ना.]

१. अडकल।

२. आँट; ह्याउ; हिम्मत।

३. उखुका आँख्लाको टुसो उम्रने भाग; आँखो।

[ना.]

एक प्रकारको दुधिलो बोट; अर्क।

⟵ फेरि सूचीमा जानुहोस्