गृह · शब्दकोश

अर्थपूर्ण

[वि.]

१. अर्थ वा आशय भएको; अर्थले परिपूर्ण; अर्थवान्।

२. उद्देश्य भएको; सोद्देश्य; सप्रयोजन।

⟵ फेरि सूचीमा जानुहोस्