गृह · शब्दकोश

अभिवादन

[ना.]

१. ठुलाबडा वा सम्माननीय व्यक्तिहरूलाई गरिने आदर।

२. ढोग; नमस्कार; प्रणाम।

३. प्रशंसा; स्तुति।

४. शुभकामना; बधाई।

⟵ फेरि सूचीमा जानुहोस्