गृह · शब्दकोश

सन्तोष

[ना.]

१. अघाउने काम; अघाइ; तृप्ति।

२. आफ्नो वर्तमान अवस्था वा आफूसँग भएका वस्तुबाट हुने आनन्दको अनुभव; सन्तुष्टि; सन्तोक।

३. प्रसन्नता; आनन्द; हर्ष; खुसी।

⟵ फेरि सूचीमा जानुहोस्