गृह · शब्दकोश

अपवाद

[ना.]

१. कसैको सम्मानमा आघात पुग्ने लोकनिन्दा; बदनामी; तिरस्कार।

२. झुटो कुरो; असत्य वार्ता।

३. नगरेका कुराको दोष; झुटो आरोप।

४. वेदान्तशास्त्रीका अनुसार अध्यारोपको निराकरण।

५. सामान्य नियमभित्र नअटाउने विशेष लक्षण वा नियम।

⟵ फेरि सूचीमा जानुहोस्