गृह · शब्दकोश

आरोप

[ना.]

१. एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने काम।

२. कसैलाई खराब काम गरेबापत् लगाइएको दोष; बात; अभियोग।

३. रोप्ने वा घुसार्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्