गृह · शब्दकोश

अध्यारोप

[ना.]

१. एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा त्यस वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप।

२. एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण।

⟵ फेरि सूचीमा जानुहोस्