गृह · शब्दकोश

नासिक्य

[वि.]

१. नासिका; नाक।

२. किलकिलेसहित कोमलतालु तल झुकी मुखतिरको बाटो बन्द गरेर नाके ओढारतिरबाट सास बाहिर निस्कँदा उत्पत्ति हुने (ध्वनि)।

⟵ फेरि सूचीमा जानुहोस्