गृह · शब्दकोश

नाके

[वि.]

१. अनुनासिक; सानुनासिक।

२. नाकसम्बन्धी; नाकको।

३. लामो वा ठुलो नाक हुने।

४. साधारण ध्वनि पनि नाकबाट निकालेर बोल्ने (मान्छे)।

५. सुगाको जस्तो लामो नाक भएको; सुगानाके।

⟵ फेरि सूचीमा जानुहोस्