चन्द्रविन्दु

[ना.]

देवनागरी लिपिमा अनुनासिक स्वर वा नाके ध्वनिको प्रतिनिधित्व गर्न वर्णको शिरमा दिइने अर्ध चन्द्राकार चिह्न; जूनटिकी (ँ)।