गृह · शब्दकोश

ग्रिसेली

[वि.]

१. भारोपेली परिवारको केन्तुम् वर्गभित्र पर्ने एक भाषा।

२. ग्रिसको निवासी; ग्रिस देशसँग सम्बन्धित; युनानी।

⟵ फेरि सूचीमा जानुहोस्