गृह · शब्दकोश

अनुसरण

[ना.]

१. अनुकरण; नक्कल; देखासिकी।

२. कसैको आदेशको पालन गर्ने वा कुनै विषयमा ठहर भएअनुसार गर्ने काम।

३. कुनै विषय, विचार वा व्यक्तिको पछि लाग्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्