गृह · शब्दकोश

हुँडल्नु

[सक्रि.]

१. तरल वा लेदो पदार्थ बेसरी चलाउनु; घोल्नु।

२. रोटी पकाउन पानी मिसिएको पिठो फेट्नु; फाउनु।

३. हुँडलो मच्चाउनु; बिथोल्नु; झगडा उठाउनु; राडो मच्चाउनु।

⟵ फेरि सूचीमा जानुहोस्