गृह · शब्दकोश

घोल्नु

[सक्रि.]

१. झोल पदार्थलाई डाडु, पन्यु, दाबिलो आदिले चलाउनु; हुँडल्नु; घालघुल गर्नु।

२. रयालिने गरी चलाउनु; मथ्नु।

⟵ फेरि सूचीमा जानुहोस्