गृह · शब्दकोश

फाउनु

[सक्रि.]

१. पानीमा पिठो आदि वस्तु हालेर हातले बेसरी हल्लाउनु वा हुँडल्नु; फिट्नु।

२. लस्सा आउने गरी चलाउनु; घोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्