गृह · शब्दकोश

राडो

[ना.]

आपसमा भएको द्वेष वा विरोध; परस्परको चर्को झगडा; हल्ला; रडाको।

⟵ फेरि सूचीमा जानुहोस्