गृह · शब्दकोश

फेट्नु

[सक्रि.]

१. तरल पदार्थमा बिलाउने खालको कुनै चूर्ण पदार्थ हालेर घोल्नु; फिट्नु; फाउनु।

२. तासका पत्तीहरू तलमाथि पर्ने गरी फिट्नु।

⟵ फेरि सूचीमा जानुहोस्