१. जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको; शरीरलाई सन्चो लाग्ने स्थितिको; ठिक्क खालको चिसो।
२. नतात्ने वा नजङ्गिने; सौम्य; नरम (स्वभाव)।
३. नदुखाउने; सन्चो लाग्ने।