गृह · शब्दकोश

हास

[ना.]

१. उपहास; ठट्टा; दिल्लगी।

२. फक्रने वा फुल्ने काम।

३. साहित्यमा हास्य रसको स्थायी भाव (यसका छ भेद छन् - स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित)।

४. हाँस्ने काम; हाँसो।

५. हास्यरस।

⟵ फेरि सूचीमा जानुहोस्