गृह · शब्दकोश

अतिहसित

[वि.]

१. हास्यका ६ भेदमध्ये एक; उग्र हाँसो।

२. खित्का छोडी हाँसिएको।

⟵ फेरि सूचीमा जानुहोस्