गृह · शब्दकोश

हसित

[वि.]

१. अलि अलि दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ।

२. उपहास वा गिल्ला गरिएको।

३. केही दाँत देखाएर हाँसेको (व्यक्ति)।

४. फुलेको; विकसित।

⟵ फेरि सूचीमा जानुहोस्