गृह · शब्दकोश

स्मित

[वि.]

१. दाँत नदेखिने र आवाज ननिस्कने ढङ्गले हाँसिने हाँसो; हलुका मिठासपूर्ण हाँसो; मुस्कुराहट।

२. मुस्कुराएको; हाँसेको।

३. विकसित; फुलेको।

⟵ फेरि सूचीमा जानुहोस्