गृह · शब्दकोश
१. डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुस्रा रङका लामा लोप्रा हुने, तिखा र घोच्ने काँडा हुने, ठुलठुला झाङ हुने र फलसमेत लाग्ने बुटो; केत्तुके।
२. हात्ती छेक्ने बार; गजबार।
⟵ फेरि सूचीमा जानुहोस्