गृह · शब्दकोश

केत्तुके

[ना.]

१. केतकी; काँडादार लामा पातबाट पाट बनाइने एक बोट।

२. सयपत्रीको नाभो फूल।

⟵ फेरि सूचीमा जानुहोस्