गृह · शब्दकोश
ढोका बन्द गर्न गारोमा जडिएको लामो गर्भे आग्लो; बिरेआग्लो।
डोरी, नाम्ला, दाम्ला आदि बनाउन प्रयोग गरिने लामा डुँड आकारका लोप्रा हुने, ठुला झ्याङ हुने एक थरी बुटो; हात्तीबार।
⟵ फेरि सूचीमा जानुहोस्