हातेमाथ

[ना.]

तासको खेलमा भुइँको पत्ती नटिपी नथुतीकन बाँडेको तासले नै बाजी जित्ने काम